अल्डर्सटमा मन्दिर निर्माणका लागि च्यारिटी डिनर हुँदै

बेलायतको राजधानी लण्डन नजिकैको शहर अल्डर्सटमा हिन्दू मन्दिर स्थापनाका निम्ति स्थानीय नेपाली र भारतीय समुदाय तातेका छन् । यसै क्रममा आउँदो 27 नोभेम्बरका दिन अल्डर्सटको एम्पायर बंकेटिंग हलमा भव्य च्यारिटी डिनरको आयोजना गरिएको छ । यस क्षेत्रको ख्यातिप्राप्त हिन्दू धार्मिक संस्था ‘शिव कल्चरल कमिटी’ले उक्त डिनरको संयोजन गरेको हो । नेपालीहरूको बहुमत बसाइ रहेको अल्डर्सटमा … Continue reading अल्डर्सटमा मन्दिर निर्माणका लागि च्यारिटी डिनर हुँदै